Dhumbarahi, Kathmnandu +977-01-4373232 flashcop4@yahoo.com

फ्लास बहुउद्देश्यीय सहकारी संस्था लि.

Flash Multipurpose Co-operative Ltd.

१२ औ‌ वार्षिक साधारण सभा २०७८

१२ औ‌ वार्षिक साधारण सभा २०७८

१२ औ‌ वार्षिक साधारण सभा २०७८

Flash Multipurpose Co-operative Ltd.

अन्तर्राष्ट्रिय सहकारीका मूल्य मान्यता र सिद्धान्तहरूका आधारमा व्यक्ति बिशेष (सदस्यहरू) मा रहेको स-सानो रकमलाई एकिकृत गरी सहकारी मार्फत सशक्तिकरण गराई सामाजिक न्याय र आर्थिक समानताको आधारमा सदस्यहरूका निर्वाचित प्रतिनिधिहरूद्वारा संचालित एवम् प्रजातान्त्रिक पद्धतिबाट नियन्त्रित सहकारीको माध्यमद्वारा सदस्यहरूको आर्थिक सामाजिक तथा साँस्कृतिक विकासका लागि एक बहुउद्देश्यीय सहकारी संस्थाको विकास गरी संचालन गर्न नितान्त आवश्यक भएकाले सहकारी ऐन २०४८ बमोजिम डिभिजन सहकारी कार्यालय काठमाण्डौमा मिति २०६६/१२/०१ गते सिरियल नम्बर २९६७ मा दर्ता भई संचालनमा आएको यस फ्लास बहुउद्देश्यीय सहकारी, सदस्यहरूद्वारा संचालित सदस्यहरूद्वारा नै नियन्त्रित एक विश्वसनीय स्वायत्त संस्था हो ।

Narayan Raj Pandey

Narayan Raj Pandey

Chairman
Message from Chairman

Our Service

Deposit

संस्थाका सदस्यहरूको वचतलाई सुरक्षाका साथ अधिकतम प्राथमिकतामा समुचित व्याजदर प्रदान गर्ने गरी बचत योजनाहरू सञ्चालन गरिएको छ ।

Read More

Loan

यस अन्तर्गत सदस्यहरुको आर्थिक गर्जोलाई टार्ने उद्देश्यका साथ सुलभ व्याज दरमा निश्चित अवधिको लागि कर्जा प्रदान गरिने छ ।

Read More