Dhumbarahi, Kathmnandu +977-01-4373232 flashcop4@yahoo.com

फ्लास बहुउद्देश्यीय सहकारी संस्था लि.

Flash Multipurpose Co-operative Ltd.

Deposit

संस्थाका सदस्यहरूको वचतलाई सुरक्षाका साथ अधिकतम प्राथमिकतामा समुचित व्याजदर प्रदान गर्ने गरी निम्नानुसार बचत योजनाहरू सञ्चालन गरिएको छ । जस अन्तर्गत सदस्यहरूले आफ्नो आवश्यकता अनुरूप कारोवार सञ्चालन गर्न सक्नेछन् । तल उल्लेखित सम्पूर्ण बचत योजनाहरूमा दैनिक मौज्दातमा व्याज गणना गरी त्रैमासिक रूपमा सदस्यहरूको सम्बन्धित बचत खाताहरूमा पूँजीकृत गरिनेछ ।

सि.नं.

बचत योजनाहरू

न्यूनतम मौज्दात रू.

व्याजदर

साधारण बचत

१,०००/-

१०.००%

प्रिमियम बचत खाता

१,००,०००/-

११.००%

६ महिने आवधिक खाता

-

१२.००%

एक वर्षे आवधिक खाता

-

१३.००%

दुई वर्षे आवधिक खाता

-

१३.५०%

तीन वर्षे आवधिक खाता

-

१४.००%

एक वर्षे नियमित बचत खाता

५,०००/-

११.००%

दुई वर्षे नियमित बचत खाता

५,०००/-

१२.००%

तीन वर्षे नियमित बचत खाता

५,०००/-

१३.००%

१०

बिशेष बचत खाता

 

१५.००%